नेपालमा राज संस्था रहँदा राजाहरूले पाउने सुविधा के कस्ता थिए

 नेपालमा राज संस्था रहँदा राजाहरूले पाउने सुविधा के कस्ता थिए


अहिलेको समयमा राजसंस्था फर्किने कुरा चलिरहेको बेलामा , जनताहरूले राजाको चासो गरिरहँदा राजाको पालोमा ककसले कति तलब भत्ता तथा सुविधा लिन्थे भन्ने विषयमा आज हामीले  उक्त तथ्यहरू लिएर आएका छौं  जतिखेर पनि राजाराजा भन्नेहरूले र अहिलेको संघीयता अर्थात् गणतन्त्र नै ठिक छ भन्नेहरूले यो पनि हेरुन्। वीरेन्द्रको पालामा ४३ र ४४ सालको बजेटबाट उनका परिवारलाई छुट्याइएको बजेट विवरण राजाका निम्ति ४० लाख १० हजार, रानीका निम्ति ६ लाख ,युवराजका निम्ति चार लाख ५० हजार, राजाकी आमाको लागि १२ लाख, राजाका अन्य छोराका लागि दुई लाख पच्चीस हजार, राजाको छोरीहरूको लागि १ लाख २० हजार, राजाको भाइहरूलाई ६ लाख, राजाको दिदीबहिनीहरूका लागि ३ लाख ६० हजार ,राजाको भाइको छोराहरूलाई ९० हजार ,राजाको भाइको छोरीहरूलाई २ लाख ४० हजार, राजाको काकाको छोरीको लागि १ लाख५० हजार, राजाको फुपूहरूलाई ५ लाख १० हजार ,राजाको काकीहरूलाई १ लाख ५० हजार ,राजाको फुपू बजैहरूलाई १ लाख ५० हजार, राजाको प्रशासनको लागि १ करोड ६५ लाख यो तथ्य अर्थमन्त्रालयबाट प्रकाशित २०४३ र ४४ सालको आए ब्याय विवरण हो आजभन्दा झन्डै ३७ वर्ष अगाडि राजा र राजाको परिवारहरूले बजेटमै व्यवस्था गरेर यतिका रकमहरू लिने गर्दथे यो बजेटहरू देखाउने बजेटहरू थिए र यसका अतिरिक्त सेवा सुविधाहरू झन् पत्याउनै नसक्ने गरी थियो। अहिलेको समयमा राजपरिवार अर्थात् राक संस्था थियो भने त्यो रकम बढेर कति पुग्थ्यो होला कमेन्ट गर्नुहोस्

तपाईँलाई के लाग्छ अहिलेको गणतन्त्रमा योभन्दा धेरै खर्च भएको छ या राजाको पालोमा भएको खर्च बढी थियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोस् यदि थाहा छैन भने अहिलेको व्यवस्था अनुसार ककसले कति तलब भत्ता तथा सुविधा लिन्छन्  , त्यो थाहा छैन भने अर्को जानकारीको लागि कमेन्ट गर्नुहोस्


Post a Comment

0 Comments