म २० वर्षकी भए र केटा सा थी सँग यौ नसम्बन्ध रा खि सकेकी छु, फेरि भर्जि न हुन के गर्नुपर्ला ?
म २० वर्षकी भएँ । मैले आफ्नो केटा सा थी सँग धेरै पटक यौ नसम्बन्ध रा खेकी थि एँ । अहि ले उसले मला ई छो डेको एक वर्ष भयो । मेरो परि वा रबा ट अर्को केटा सँग वि वा ह गरा इँदैछ । म भर्जि न छैन । त्यसैले मैले यौ न सम्बन्ध रा खेको था हा हुन नदि न के गर्नुपर्छ ?
मेरो भना इको अर्थ फेरि भर्जि न हुन के गर्नुपर्ला ? तपा ईंहरू बी च सहमति मै यौ नसम्बन्ध भएको देखि न्छ । यद्यपि सहमति मै भएका यौ नसम्पर्क समस्या वि ही न हुने भने हो इनन् । भा ग्यवश तपा र्इं अनि च्छि त गर्भ वा यौ नरो गको समस्या भो ग्नुपर्ने स्थि ति मा पुग्नुभएन । सम्बन्धको स्था यि त्व एउटा महत्वपूर्ण पक्ष हो , तर तपा ईंको केटा सा थी सँगको सम्बन्धले नि रन्तरता पा एन । सम्बन्धले नि रन्तरता नपा उँदा त्यसका शा री रि क तथा मा नसि क समस्या भो ग्नुपर्ने स्थि ति त आउँछ नै, जुन अहि ले तपा र्इं ले भो ग्नुपरि रहेको छ ।
कौमार्यता को कुरा
वि शेष गरेर केटी को कौ मा र्य वि कसि त मा नव सम्यता को मा त्र नभै पहि लेदेखि नै मा नव यौ नि कता को महत्त्वपूर्ण पक्ष रहेको पा इन्छ । यसमा कसको नि यन्त्रण हुने भन्ने एक कि सि मको द्वन्द्व जहि ले पनि पा इन्छ । वि वा हमा कुमा र केटा ला ई कन्या (केटी ) खो ज्ने चलन भए पनि वि शेष गरेर कुमा री केटी को सन्दर्भमा कौ मा र्य भङ्ग भए–नभएको कुरा ले नि कै महत्व रा खेको पा इन्छ । यस्तो स्थि ति का कन्या कुमा री ला ई अक्षत यो नि भनि न्छ । यसका ला गि अंग्रेजी शब्द भर्जि न प्रयो ग गरि न्छ ।
कुनै पनि व्यक्ति सँग यौ नसम्पर्क रा ख्नु नै कौ मा र्य भङ्ग हुनु हो । अहि ले कस्तो कि सि मको यौ न क्रि या कला पला ई यौ नसम्पर्क मा न्ने अनि कस्तो ला ई नमा न्ने भन्ने प्रश्न पनि छ । केटी का ला गि कुमा रि त्व र केटा का ला गि कुमा रत्व शा री रि क कुरा मा त्र हो इन, भा वना त्मक कुरा पनि हो । लि ङ्ग प्रवेश नभै यौ न उत्तेजक रूपमा यौ ना ङ्गमा हा त तथा औंलाऔं लाको भरपुर प्रयो ग गरेर यौ न क्रि या कला पमा संलग्न भएको कुरा ला ई के भन्ने ? जस्ता प्रश्न बाँ की नै रहन्छ ।
जैवि क रूपमा यौ नसम्पर्कको अनुभवही नता नै कौ मा र्य भङ्ग नहुनु अर्था त् कुमा र वा कुमा री हुनु हो । धेरैजसो स्थि ति मा कौ मा र्य भङ्ग हुने कुरा कि शो री वा युवती को वा भनौं महि ला को सन्दर्भमा गरि न्छ । त्यसैले हो ला , कुनै वि वा हि त दुलदु ही को कौ मा र्य परी क्षण गर्ने अनेक उपा य गरि ए पनि वि शेष गरेर महि ला को यो नि च्छद दुरुदु स्त छ कि छैन भन्ने कुरा वि भि न्न परि स्थि ति मा भर पर्ने गरेको पा इन्छ
कौ मा र्य परी क्षण
यो नि महि ला को नली आका रको प्रजनन अंग हो र बा हि रबा ट देखि ने प्वा लला ई यो नि द्वा र भनि न्छ । यही यो नि द्वा रको ठी क भि त्रपट्टि गुजुमुज्ज परेको पा तलो छा ला को पत्र वा झि ल्ली हुन्छ । यसला ई यो नि च्छद (Hymen) भनि न्छ । पहि ले–पहि लेको जमा ना मा यो नि मा भएको यो नि च्छद यौ नसम्पर्क गर्दा च्या ति एर रगत आउनुला ई नै केटी को कौ मा र्य भङ्ग भए–नभएको आधार बना इन्थ्यो , तर वा स्तवि क कुरा के हो भने यो आधारला ई वैज्ञा नि क मा न्न सकिँ दैन । कति पय युवती को यो नि च्छद जन्मजा त नै नहुन सक्छ वा त्यसको वि का स रा म्रो सँग नभएको हुन सक्छ भने यौ नसम्पर्कबा हेकका अन्य क्रि या कला पले पनि यसला ई पहि ले नै च्या ति दि एको हुन सक्छ । महि ला हरूमा यो नि च्छद च्या ति ने जस्ता शा री रि क प्रमा ण भएको भनि एको स्थि ति मा पनि अहि ले आएर पक्का शा री रि क सम्बन्ध रा खेको वा नरा खेको भन्न नसकि ने स्थि ति मा पुगेको छ । पुरुषमा त यो अझ अप्ठया रो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ ।
फेरि कुमा री बन्ने कुर|
कति पय सम्प्रदा यमा यौ नसम्पर्क रा खि एपनि कौ मा र्य नवी करण गर्ने प्रचलन छ । यद्यपि एकपटक यौ नसम्पर्कको अनुभव लि एपछि पुन: अनुभवही नता को स्थि ति मा पुग्न सकिँ दैन । त्यसैले सैद्धा न्ति क रूपमा तपा ईंले आफ्नो कौ मा र्य फर्का उन सक्नुहुन्न । तपा ईंले यो नि च्छदला ई पुन: बना उने कुरा गर्नुभएको हो ला । अहि ले कति पय देशमा त्यस्तो चलन छ । च्या ति सकि एको भए पनि यो नि च्छद (hymenorrhaphy) शल्यक्रि या गरेर पुन: बना इएको पनि पा इन्छ,यसले यो नि च्छदला ई कुमा रि त्वको आधार मा न्ने कुरा ला ई थप जटि ल र अमा न्य बना इदि एको छ ।
था हा नदि न के गर्ने ?
आफ्नो पहि लेको प्रेम तथा यौ नसम्बन्धका बा रेमा तपा ईंले कतै चर्चा गर्नुभएन भने तपा ईं उक्त अवस्था वा ट गुज्रनुभएको हो ला भन्ने कुरा था हा पा उन सजि लो छैन । महि ला यौ नअङ्गको बना वटका सम्बन्धमा पुरुषला ई सा मा न्य जा नका री हुने भए पनि तपा ईंको यो नि को बना वट वा स्वरूप यस्तै नै थि यो भन्ने था हा हुँदैन भने यौ नसम्पर्क रा खेको कुरा था हा पा उन त झन् गा ह्रो कुरा हो । कुमा रि त्व यो नि च्छद भए–नभएको कुरा ला ई आधार बना उन नमि ल्ने कुरा त तपा ईंले बुझि नै सक्नुभयो ।
वि चा र गर्नुपर्ने कुरा के भने घर–परि वा र, छर–छि मेक अनि समा जले जहि ले पनि यस्ता सम्भा वि त सम्बन्धला ई नि या लि रहेको हुन्छ भने गो प्यता वा गो पनी यता को कुरा वा स्तवमा तुलना त्मक हुन सक्छ । अर्को व्यक्ति सँगको सा मी प्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सा र्वजनि क हुन सक्छन् र अन्त्यमा श्रीमा न्ले पनि जा नका री पा उने सम्भा वना हुन सक्छ । अर्को वि चा र गर्नुपर्ने कुरा , तपा ईंको प्रेमी ले तपा ईंहरूबी चको यौ नसम्पर्कला ई चर्चा मा ल्या उने खतरा कति छ भन्ने हो , तर उसले भया दो हन गर्न नसको स् भनेर मन बलि यो बना उनुपर्छ । अर्का ति र तपा र्इं ले शल्यक्रि या को प्रया स गर्नुभयो भनेचा हिँ मा नि सला ई था हा हुने सम्भा वना अझ बढ्छ ।
तपा ईंले पहि लेको प्रेमी सँगको जी वनला ई त्यहीं छो डेर अघि बढ्नु उचि त हुन्छ । जे–जस्तो परि स्थि ति आउँछ त्यसको सा मना गर्न आफूला ई तया र रा ख्नुपर्छ । आफूले यौ नसम्पर्क रा खेको कुरा था हा पा इएला भन्ने का रणले वि वा ह नगर्ने सो च बना उनु उचि त हो इन ।
वि वा हपूर्व यौ नसम्पर्क गरेकै भरमा वि वा हि त जी वन नचल्ने हो इन, अन्यथा पुनर्वि वा ह गर्नेहरूको जी वन जहि ले पनि दु:दुखद हुने थि यो । कुनै यौ न क्रि या कला पमा संलग्न भएका का रणले शा री रि क रूपमा यौ नसुख लि नेदि ने का र्यमा संलग्न हुन नसक्ने पनि हो इन । यदि असर पर्छ भने मनो सा मा जि क रूपमा । अर्को व्यक्ति सँग यौ नसम्पर्क गरेको था हा हुनुला ई धेरैले अप्रि य मा न्छन् । यस्तो कुरा यौ ना ङ्गको स्वरुप हेरेर हो इन, कसैले भनि दि एर था हा पा इएको देखि न्छ


0 Comments