ब्लुबुक बोक्नुपर्ने बाध्यता हट्यो, क्यूआर कोड दिन सुरु
काठमाडौँ । बागमती प्रदेशबाट ब्लुबुकको क्यूआर कोड वितरण सुरु भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात कार्यालयहरूबाट ब्लुबुकको क्यूआर कोड वितरण थालिएको हो ।तपाईंले आफ्नो सवारी साधनको ब्लुबुक हराउने भिज्ने च्यातिने अथवा कहिलेकाही लिएर हिँड्ने बिर्सने जस्ता झन्झट भोग्नु भएको छ छ भने समाधान हो ब्लु बुक क्युआर अब तपाईंको ब्लु बुक तपाईंकै मोबाइलमा बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयबाट यो सुविधा सुरु भएको छ आउनुहोस् यो सेवा कसरी लिने सबिस्तार जानौँ
ब्लु बुकको क्युआर कोड लिन यहाँ क्लिक गर्नुहोस्।
विवरणहरू भर्नका लागि आफ्नो ब्लु बुक साथमै राख्नुहोला याद गर्नुहोस् स्टार चिन्न दिएको सेक्सनमा आफ्नो विवरण अनिवार्य भर्नु पर्ने छ व्यक्तिगत प्रयोजनका लागि व्यक्तिगत क्लिक गर्नुहोस् संस्थागत तथा कम्पनी प्रयोजनका लागि हो भने संस्था र कम्पनी भन्ने अप्सनलाई क्लिक गर्नुहोस् त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस् अब त्यसपछि देखाइएका क्याप्सा इन्ट्री गरी प्रमाणित गर्नुहोस् अब अगाडि बढ्नुहोस् भन्ने बटन आउँछ यहाँ क्लिक गर्नुहोस् त्यसपछि आफ्नो फोनको म्यासेजमा आएको ओटिपी यहाँ राख्नुहोस् र ओटिपी इन्ट्री गरी प्रमाणित गर्नुहोस् अब सवारीको नम्बर प्लेटको विवरण राख्ने पेज खुल्छ यहाँ आफ्नो सवारी प्रदेश अनुसार हो कि अञ्चल अनुसार हो विवरण भर्नुहोस् यति इन्ट्री गरिसकेपछि अगाडि भन्नुहोस् अब तपाईँको ब्लु बुकको विवरण राख्ने फर्म खुल्छ यसमा सवारी धनीको पुराना नाम आधिकारिक परिचय पत्रमा आफ्नो नागरिकता राख्न सक्नुहुन्छ तर राष्ट्रिय परिचय पत्रको नम्बरअनिवार्य भन्नु पर्ने हुन्छ त्यसपछि सवारी धनीको जन्ममिति राख्नुहोस् सवारीको नम्बर प्लेटको विवरण आफैँ देखिने छ अब सवारीको किसिम छान्नुहोस् टेस्ट पछि निर्माता कम्पनी मोडेल बनेको साल सिलिन्डर सङ्ख्या सिसी हर्स पावर युनिट इन्जिन र च्यासिसको विवरण सवारीको रङ सिट सङ्ख्या इन्धनको किसिम र खरिद भइ आएको मानिस वा कम्पनीको विवरण भन्नुहोस्। अब सवारीको प्रयोग कुन प्रयोजनका लागि गर्दै हुनुहुन्छ त्यो लेख्नुहोस् तल दिएका स्टेपहरू पनि फलो गर्दै अघि बढ्नुहोस् अब प्रज्ञापन पत्र नम्बर राख्नुहोस् र प्रज्ञापन मिति छ भने त्यो पनि राख्नुहोस् सवारी सम्बन्धी अन्य विवरणहरू पर्नुहोस् दर्ता गरिएको कार्यालय छनोट गर्नुहोस् दर्ता मिति राख्नुहोस् दर्ता मिति ब्लु बुकको पहिलो पाना वा दोस्रो पानामा दर्ता मिति भनेर राखिएको हुन्छ आफ्नो सवारीको तौल थाहा छ भने कति केजी वा टन हो यहाँ भर्नुहोस् त्यसपछि आफ्नो सवारीको नवीकरण म्याप पुग्ने मिति राख्नुहोस् अब ब्लु बुकको पानाहरूको फोटो राख्नुहोस् सुरुमा सवारी धनीको फोटो अपलोड गर्नुहोस् अनि सवारी विवरण पानाका फोटो राख्नुहोस् अब सवारी धनी पानाको फोटो राख्नुहोस् यसपछि नवीकरण म्याद पुग्ने मितिको पेस्टको ब्लु बुकको फोटो राख्नुहोस् सबै कागजातको नमुना फोटो हेर्नका लागि आँखाको चिन्हमा क्लिक गरेपछि देखिन्छ अब पेस गर्नुहोस् यी सम्पूर्ण विवरण भरेपछि एउटा कन्फर्मेसन पेस खुल्छ त्यसमा आफूले भरेको विवरणलाई रुजु गर्नुहोस् यति गरिसकेपछि तपाईंले पठाएको रिक्वेस्टको जानकारी तपाईंको मोबाइल नम्बरमा आउँछ र एसएमएसमा आफ्नो अनुरोध सफल भयो नभएको जानकारी पनि प्राप्त गर्न सक्नुहुनेछ यति गरिसकेपछि तपाईं आफ्नो सक्कल ब्लुबुक र आफ्नो परिचय खुल्ने सक्कल डकुमेन्ट लिएर आफूले सवारी दर्ता गरेको कार्यालयमा गएर रिक्वेस्ट भेरिफाइड गर्न सक्नुहुनेछ भेरिफाइ गरिसकेपछि तपाईंको फोनमा क्युआर कोड सहितको ब्लुबुकको लिङ्क आउने छ आफ्नो प्रोफाइल लगइन गरेर पनि ब्लुबुकको किवार हेर्न सक्नु हुनेछ आवश्यक परेमा यातायात कार्यालयबाट प्रिन्ट गरेर पनि ब्लुबुक किवार प्राप्त गर्न सक्नु हुनेछ किउआर कोड प्रमाणित भइसकेपछि ट्राफिक प्रहरीले नेपाल पुलिस एप मार्फत स्क्यान गरी प्रमाणित गर्न सक्ने छन् अनलाइन। ड्यासबाट जसरी दर्ता गर्नुहुन्छ त्यसरी नै नागरिक एपबाट पनि सजिलैसँग यो दर्ता गर्न सक्नु हुनेछ अर्को कुरा केही समय पछि सवारीको कर समेत डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने सुविधा ल्याउने तयारी भएको जानकारी गराउँछौँ धन्यवाद
0 Comments