उपचार गराउने पैसा नहुँदा क्यान्सरले एक वर्षदेखि थला ,सकेको सहयोग गरेर बचाउँ ! नसके एक सेयर गरिदिनुहोला
उपचारको क्रममा भएको सबै जायजेथासमेत बेचिसकिएको र थप उपचारका लागि खर्च अभाव भएकाले मनकारीहरुसँग आर्थिक अभावका कारण उपचार हुन नसकेपछिआर्थिक सहयोग गरिदिन उनले अनुरोध गरेका छन् ।तलको खाता न.मा सहयोग रकम पठाउन सक्नुहुनेछ
नाम: kishor limb
बैन्क खाता न. 007024082360013
बैंकको नाम :- NMB bank
सम्पर्क: 9824322788
तपाईँहरूले सहयोग गर्नुभएको भौचर अथवा screenshot यो नम्बर 9842930647 मा whatsapp अथवा Viber गर्न सक्नुहुनेछ हामी तपाईंले पठाएको पैसाको सार्वजनिक गर्नेछौं मिल्छ भने तपाईंको फोटो पनि पठाइदिनुहोला।
0 Comments