धुर्मुस सुन्तली माथि अदालतमा मुद्दा परेको छ कसले हाल्यो केस

 धुर्मुस सुन्तली माथि अदालतमा मुद्दा परेको छ कसले हाल्यो केस


सामान किनेको पैसा नतिरेको भन्दै धुर्मुस सुन्तली विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। कलाकार तथा सामाजिक अभियन्ता रहेको धुर्मुस अर्थात् सीताराम कटेल र उनकी श्रीमती सुन्तली अर्थात् कुन्जना घिमिरे विरुद्ध मुद्दा दायर भएको ।
पञ्चकन्या ग्रुप अन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो। धुर्मुस सुन्तली फाउन्डेसनले चितवन स्थित गौतमबुद्ध इन्टरनेसनल क्रिकेट रङ्गशाला पटकपटक गरी फलामे डन्डी लिएको तर उक्त डन्डीको पैसा पेमेन्ट नगरेको भन्दै पञ्चकन्या स्टिलले धुर्मुस सुन्तली विरुद्ध लेनदेन कसुरमा मुद्दा दायर गरेको छ। स्रोतका अनुसार  ५२ लाख २ हजार ५५५ रुपैयाँ भुक्तानी रोकिएको उल्लेख गर्दै विराटपत्र दायर गरेको छ।



Post a Comment

0 Comments