९९ स्थानमा स्ववियु निर्वाचन जित हासिल गर्दै कांग्रेसको नेविसंघ पहिलो [ सूचीसहित ]
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतपरिणाम आइरहेको छ । अहिलेसम्मको मतपरिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति पद जित्दै दोस्रो स्थान हात पारेको छ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अहिलेसम्म ९९ सयवटा क्याम्पसमा सभापति पद जितेर पहिलो बनेको छ ।
0 Comments