नगरपालिकाभित्र, सहन नसक्ने गरी अश्लिलता र ध्वनि प्रदूषण भएपछि युवकले सरकार गुहारे

 नगरपालिकाभित्र, सहन नसक्ने गरी अश्लिलता र ध्वनि प्रदूषण भएपछि युवकले सरकार गुहारे 

का ठमा डौं । धनुषा को शहि दनगर नगरपा लि का भि त्र युवा हरूले अश्ली ल गी त बजा उन र अत्यधि क आवा जको सा उण्ड सि स्टम प्रयो गमा प्रति बन्ध

लगा उन प्रशा सनसमक्ष मा ग गरेका छन्।

शहि दनगर युवा मञ्चका प्रति नि धि हरूले लालबा बु मण्डलको नेतृत्वमा इला का प्रशा सन का र्या लय यदुकुहा पुगेर ज्ञा पनपत्र बुझा एका थि ए। टो ली मा

इन्जि नि यर नरेश या दव, रा केश या दव, अन्मो ल भण्डा री , झगरु या दव लगा यतका युवा हरू सहभा गी थि ए।

उनी हरूले छठ पर्वका समयमा ला उडस्पि करमा अश्ली ल गी त बज्दा ध्वनि प्रदूषण बढ्ने र सा मा जि क सौ हा र्दमा असर पर्ने भन्दै तत्का ल रो कथा म गर्न
प्रशा सनसँग आग्रह गरेका छन्। ज्ञा पनपत्रमा छठमा ला उडस्पि कर नि यन्त्रण, अश्ली ल गी तमा थि पूर्ण प्रति बन्ध र सुरक्षा ला ई कडा इका सा थ सुनि श्चि त
गर्न मा ग गरि एको छ।
प्रशा सनले ज्ञा पनपत्र प्रा प्त गरेको र आवश्यक समन्वय गरी स्था नी य प्रशा सन र सुरक्षा का नि का यला ई नि र्देशन दि ने तया री गरेको जना एको छ।



Post a Comment

0 Comments